४ आश्विन २०८३, शनिबार

अर्थ बाणिज्य

ऋणको पहिरोले ३० खर्बको सीमा छुँदै :विदेशीको चपेटामा नेपाली अर्थतन्त्र!

६ जेष्ठ २०८३, मंगलवार २२:०६

नेपालको थाप्लोमा ऋणको भारी यसरी थपिँदैछ कि अब ३० खर्बको जादुई अङ्क छुन मात्र २५ अर्ब बाँकी छ! चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख) भित्रै देशको कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब नाघेर नयाँ रेकर्ड कायम भएको छ। गत...

मुक्तिनाथ विकास बैंकको सीईओ मानन्धरले गरे पदभार ग्रहण

४ जेष्ठ २०८३, आईतवार १७:२५

सञ्चार क्षेत्रको प्रतिष्ठित ब्रान्ड ‘डिस मिडिया नेटवर्क’ (डिसहोम) मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा सफल पारी सम्हालेका तारा मानन्धर पुनः आफ्नो पुरानो र बलियो क्षेत्र बैंकिङमै फर्किएका छन्। मुक्तिनाथ विकास बैंक लिमिटेडको सीईओमा नियुक्त भएसँगै मानन्धरले शुक्रबारदेखि औपचारिक रूपमा...

बैंकमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले बजारबाट उठायो ४५ अर्ब: सर्वसाधारणलाई के हुन्छ असर?

४ जेष्ठ २०८३, आईतवार १५:४४

बैंकहरूमा पैसा थुप्रिने तर ऋण नबिक्ने समस्या झन् गहिरिएपछि नेपाल राष्ट्र बैंकले बजारको सन्तुलन मिलाउन शुक्रबार एकैपटक ४५ अर्ब रुपैयाँ खिच्ने भएको छ। वित्तीय प्रणालीमा थुप्रिएको अत्यधिक रकम (अधिक तरलता) का कारण ब्याजदर अनियन्त्रित रूपमा तल नझरोस् भन्नका लागि केन्द्रीय...

युद्धको उल्टो प्रभाव: पश्चिम एसियामा तनाव बढ्दा नेपालमा किन घट्यो सुन ?

१० चैत्र २०८२, सोमबार ११:३८

नेपाली सुनचाँदी बजारमा सोमबार नाटकीय गिरावट देखिएको छ। विगत केही समयदेखि आकाशिएको सुनको मूल्यमा एकैदिन ६,५०० रुपैयाँको ठूलो गिरावट आएको छ। सामान्यतया पश्चिम एसियामा जारी युद्ध र तनावका बेला सुनको भाउ बढ्ने अनुमान गरिए पनि पछिल्लो समय यसको विपरित प्रभाव...

आजको विदेशी मुद्रा विनिमयदर: रुपैँयाको चढउतारको नयाँ खेल

२५ श्रावण २०८२, शुक्रबार ०८:१२

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ०३ पैसा र बिक्रीदर १४० रुपैयाँ ६३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ २०...

प्रचण्डको खुलासा : एमसिसी पास गराउन माओवादी नै ‘गुप्त सूत्रधार’ थियो

२३ श्रावण २०८२, बुधबार २१:५२

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको जोडवलमा व्याख्यात्मक टिप्पणीसहित ‘एमसिसी’ पारित भएको बताएका छन्। निर्मल लामा स्मृति प्रतिष्ठानका अध्यक्ष लीलामणि पोखरेलद्वारा लिखित ‘नेपालमा एमसिसी’ पुस्तक विमोचन गर्दै उनले व्याख्यात्मक टिप्पणीसहित पारित भएकाले ‘एमसिसी’...

असारको अन्तिम धमाका: साढे ३ खर्बले रातो भयो सरकारको खाता !

१ श्रावण २०८२, मंगलवार ०८:४७

असारको अन्तिम साता आइपुग्दा सरकार साढे ३ खर्ब रुपैयाँले घाटामा गएको छ । सरकारले उठाउनुपर्ने सबैजसो राजस्व र अनुदान उठाइसक्दा सरकारको खाता साढे ३ खर्ब रुपैयाँले घाटामा गएको देखिएको हो । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक विवरणअनुसार सोमबारसम्ममा सरकारले ११ खर्ब...

राजश्वमा ४० प्रतिशत सवारी करको योगदान

२१ असार २०८२, शुक्रबार २१:२८

भन्सार शुल्कको कुल आयमध्ये चालीस प्रतिशत राजश्व चिनियाँ सवारी साधनले ओगटेको छ। आर्थिक वर्ष २०८१/८२ को साउनदेखि यही असार १७ गतेसम्मको राजश्व असुली विश्लेषणका आधारमा करिब ४० प्रतिशत हिस्सा सवारी साधन करबाट मात्र प्राप्त भएको भन्सार कार्यालयले जनाएको छ। प्रमुख...

वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब

१८ असार २०८२, मंगलवार ०८:४१

चालु आर्थिक वर्षको ११ महिनामा छिमेकी मुलुक भारत हुँदै वीरगञ्ज नाकामा रु चार खर्ब ३४ अर्ब २६ करोड मूल्य बराबरको वस्तु तथा सामान नेपाल भित्रिएका छन्। यो नाका हुँदै कुल आयातको ७६ दशमलव ८० प्रतिशत हिस्सा भारतबाट आयातित सामानको रहेको...

ताजा समाचार