४ जेष्ठ २०८३, आईतवार १७:३८
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध अन्तर्राष्ट्रिय स्तरमै घेराबन्दी बलियो बनाउन नेपाल प्रहरीले आफ्नो कानुनी कसरतलाई तीव्र पारेको छ। ‘रेड नोटिस’ जारी गराउने पहिलो प्रयासमा प्राविधिक उल्झन व्यहोरेको प्रहरीको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौँले फ्रान्सको लियोनस्थित इन्टरपोल महासचिवालयले...
४ जेष्ठ २०८३, आईतवार १७:२९
प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन्। संसद् सचिवालयमा आयोजित एक कार्यक्रममा सभामुख सभामुख डोलप्रसाद अर्यालले नवनियुक्त सचिव अधिकारलाई शपथ गराएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा अधिकारीलाई बुधबार प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका थिए। सचिव...
४ जेष्ठ २०८३, आईतवार १७:२५
सञ्चार क्षेत्रको प्रतिष्ठित ब्रान्ड ‘डिस मिडिया नेटवर्क’ (डिसहोम) मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा सफल पारी सम्हालेका तारा मानन्धर पुनः आफ्नो पुरानो र बलियो क्षेत्र बैंकिङमै फर्किएका छन्। मुक्तिनाथ विकास बैंक लिमिटेडको सीईओमा नियुक्त भएसँगै मानन्धरले शुक्रबारदेखि औपचारिक रूपमा...
४ जेष्ठ २०८३, आईतवार १५:४४
बैंकहरूमा पैसा थुप्रिने तर ऋण नबिक्ने समस्या झन् गहिरिएपछि नेपाल राष्ट्र बैंकले बजारको सन्तुलन मिलाउन शुक्रबार एकैपटक ४५ अर्ब रुपैयाँ खिच्ने भएको छ। वित्तीय प्रणालीमा थुप्रिएको अत्यधिक रकम (अधिक तरलता) का कारण ब्याजदर अनियन्त्रित रूपमा तल नझरोस् भन्नका लागि केन्द्रीय...
४ जेष्ठ २०८३, आईतवार १५:३२
सार्वजनिक निकायका करिब १६०० राजनीतिक नियुक्ति एकमुष्ट खारेज गरेपछि प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले रिक्त पदहरूमा आफ्ना मान्छे धमाधम भर्ना गर्न थालेको भन्दै आलोचना सुरु भएको छ। सरकारले खुला र प्रतिस्पर्धी माध्यमबाट ‘निष्पक्ष पदपूर्ति’ भइरहेको दाबी गरे पनि विज्ञहरूले...
४ जेष्ठ २०८३, आईतवार १५:०२
नेपाली सेना भन्नेबित्तिकै हाम्रो मानसपटलमा कडा अनुशासन, मार्चपास र सैनिक धुनहरू मात्रै खेल्ने गर्छ। तर, समयसँगै नेपाली सेनाले आफ्नो परम्परागत प्रस्तुतिका सीमाहरू भत्काउँदै युवा पुस्तासँग जोडिने आधुनिक माध्यम रोज्न थालेको छ। यसैको पछिल्लो कडी हो— नेपाली सेनाको आधिकारिक युट्युब च्यानलबाट...
१ जेष्ठ २०८३, बिहीबार ०७:१८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा भएको आर्थिक अनियमितता प्रकरणमा तीन पूर्व सदस्य सचिवसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। समितिको सटर कवल भाडाबापतको रकम बैंक दाखिला नगरी निजी प्रयोग र अनियमितता गरेको अभियोगमा आयोगले...
२७ चैत्र २०८२, बिहीबार ०८:४४
न्याय परिषदको आज बसेको बैठकले मुलुकको न्यायिक प्रशासनलाई अझ प्रभावकारी बनाउन केही महत्त्वपूर्ण नियुक्ति र जिम्मेवारी हेरफेरको निर्णय गरेको छ । परिषदका प्रवक्ता राम प्रसाद भट्टराईका अनुसार बैठकले उच्च अदालतका अनुभवी न्यायाधीशहरूलाई विशिष्टीकृत अदालतको जिम्मेवारी दिनेदेखि नयाँ जिल्ला न्यायाधीशको पदस्थापन...
२३ चैत्र २०८२, आईतवार २१:१६
नयाँ सरकार गठनसँगै लगानीकर्तामा जुन उत्साह देखिनुपर्ने थियो, त्यसको ठीक विपरीत नेपालको पुँजी बजारमा अहिले तीव्र ‘प्यानिक सेल’ को लहर चलेको छ। सरकार बनेको एक साताभित्रै नेप्से परिसूचकमा झन्डै १० प्रतिशत (२८४ अंक) को गिरावट आउनुले बजारको मनोविज्ञान निकै कमजोर...